मेलम्चीको पानीमाथि चलखेल कहिलेसम्म ?

बुधबार, १८ पुष, २०८०
डिजिटल संस्करण

काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समिति, ललितपुरले पाटन दरबार क्षेत्रमा विरोध प्रदर्शन गरेको छ।

संघर्ष समितिले मेलम्ची खानेपानीमाथिको चलखेल बन्द गर, मेलम्चीको पानी तुरुन्त खोललगायतका नारासहित प्रदर्शन गरेको हो। 

तस्बिरहरू :

सुझावित समाचार