भृकुटीमण्डपमा आठौँ घरजग्गा प्रदर्शनी मेला चलिरहेको छ। नेपाल जग्गा तथा आवास विकास संघले मेला आयोजना गरेको हो।
मेलामा स्वदेशी तथा विदेशी व्यवसायीले विद्युतीय सामान, फर्निचर, पाइप, सेनिटरी वेयर्स फिटिङ, पेन्ट्स, गाडी, सजावटका सामानलगायत प्रदर्शनीमा राखेका छन्।
पुस १२ गते बिहीबारदेखि सुरु मेला भोलि आइतबार समापन हुनेछ।
हेर्नुहाेस् तस्बिरहरू :
.jpg'_'.2023-12-30.jpg)
.jpg'_'.2023-12-30.jpg)
.jpg'_'.2023-12-30.jpg)
.jpg'_'.2023-12-30.jpg)
.jpg'_'.2023-12-30.jpg)
.jpg'_'.2023-12-30.jpg)
.jpg'_'.2023-12-30.jpg)
.jpg'_'.2023-12-30.jpg)
.jpg'_'.2023-12-30.jpg)