प्रधानमन्त्री प्रचण्डकाे सम्बोधन [LIVE]

मंगलबार, १० पुष, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गरेका छन्। आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्। 

प्रधानमन्त्रीले एकवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्नुका साथै भावी योजनाबारे केही घोषणा गर्ने तयारी छ। गत वर्ष १० पुसमा प्रचण्ड प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। 

सुझावित समाचार