तस्बिरमा हेर्नुस् ज्यापू दिवस

मंगलबार, १० पुष, २०८०
डिजिटल संस्करण

देशभरका नेवारी समुदायले ज्यापू दिवस मनाएका छन्। २०औँ राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमाको दिन आज काठमाडौंलगायत देशभरका नेवारी समुदायले ज्यापू दिवस तथा योमरी पूर्णिमा हर्षका साथ मनाएका हुन्।  

सोही अवसरमा काठमाडौंका नेवार समुदायले टेयंगलबाट र्‍यालीसमेत निकालेका छन्। 

केही तस्बिर :

सुझावित समाचार