लुम्बिनी विकास बैंक र बयोधाबीच सम्झौता

मंगलबार, ३ पुष, २०८०
डिजिटल संस्करण

लुम्बिनी विकास बैंक र काठमाडौं बल्खुस्थित बयोधा अस्पतालबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी, डेबिट कार्डवाहक, बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता र निक्षेपकर्ताले बयोधा अस्पतालमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने बताइएको छ ।

अस्पतालको जनरल, महिला हेल्थको प्याथोलोजी र परामर्श सेवामा प्याकेज छुटमा उपलब्ध छ ।

सुझावित समाचार