कांग्रेस कार्यसम्पादन समिति बैठक शुक्रबार

सोमबार, २५ मंसिर, २०८०
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले २९ मंसिरका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। 

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ।

बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक एजेन्डा छन्।

सुझावित समाचार