नेपाल - यमन भिडन्त (फोटोफिचर)

मंगलबार, ५ मंसिर, २०८०
डिजिटल संस्करण

फिफा विश्वकप २०२६ एसिया छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले अहिले यमनको सामना गरिरहेको छ। दशरथ रंगशालामा जारी खेल निकै रोचक र प्रतिस्पर्धात्मक देखिएको छ। 

सुझावित समाचार