तिहारमय असन बजार [फोटोफिचर]

बुधबार, २२ कार्तिक, २०८०
डिजिटल संस्करण

तिहार नजिकिएसँगै काठमाडौंको असन बजार तिहारमय बनेको छ। 

सप्तरंगी टीका, भाइमसला, रंगीचंगी माला, टोपी तथा रोटी पकाउने भाँडालगाउत तिहारलक्षित बजार र किनमेल गर्नेको भिडले यति वेला असन व्यस्त छ। यसै अवसरमा क्यामेरामा कैद गरिएका केही तस्बिरहरू। 

सुझावित समाचार