सेयर खाता खोल्न एसबिआई मर्चेन्टको छुट

बुधबार, २२ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपाल एसबिआई मर्चेन्ट बैंकिङले चाडपर्वको अवसरमा डिम्याट तथा मेरो सेयर खाता खोल्न विभिन्न छुटसहितका योजना सार्वजनिक गरेको छ ।

यस्ता खाताको सहज पहुँचले ग्राहकले सस्तोमा धितोपत्र लगानीको अवसर प्राप्त गर्ने बैंकिङले जनाएको छ । साथै,  पुँजीबजारमा सहभागिताका साथै धितोपत्र निष्कासन कम्पनीको पुँजी सुनिश्चिततामा सघाउ पुग्ने विश्वास कम्पनीले लिएको छ ।
 

सुझावित समाचार