काठमाडौं उपत्यकामा बढ्दै वायु प्रदूषण [फोटोफिचर]

मंगलबार, २१ कार्तिक, २०८०
डिजिटल संस्करण

केही दिनयता काठमाडौं उपत्यकामा वायु प्रदूषणको तह बढ्दै गएको छ।

जाडो महिना सुरु हुन लागेसँगै काठमाडौंको वायु प्रदूषण बढेकाले घाम लाग्दा पनि तुँवालो लागेजस्तो देखिन थालेको छ।

मंगलबार दिउँसो काठमाडौंको वायु प्रदूषणको स्तर १५४ पुगेको छ, अर्थात् काठमाडौंको हावा अस्वस्थर छ। 

केही तस्बिरहरू : 

सुझावित समाचार