गुल्सनको आक्रामक अर्धशतक

आइतबार, १९ कार्तिक, २०८०
डिजिटल संस्करण
गुल्सनको आक्रामक अर्धशतक

फाइल तस्बिर

पाँचौँ नम्बर क्रिजमा आएका अलराउन्डर गुल्सन झाले ओमानविरुद्ध फाइनल खेलमा आक्रामक अर्धशतक बनाएका छन्। 

गुल्सनले २० बलमा पाँच चौका र चार छक्कासहित अर्धशतक बनाएका हुन्। 

१५.४ ओभरमा उनले अर्धशतक बनाउँदा नेपालले १२४ रन बनाएर चार विकेट गुमाएको छ। सन् २०२२ मा फिलिपिन्ससँग डेब्यु गरेका गुल्सनको टी–२० आईमा पहिलो अर्धशतक हो।
 

सुझावित समाचार