जाजरकोट भूकम्प : घाइतेकाे भेरी अस्पतालमा उपचार जारी [तस्बिरहरू]

शनिबार, १८ कार्तिक, २०८०
डिजिटल संस्करण

जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ।

अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहका अनुसार घाइतेहरूको अवस्था हेरर ‘रेड जोन’ र ‘एल्लो जोन’मा राखेर उपचार भइरहेको छ।

अस्पतालमा उपचारका लागि ल्याइएका २८ मध्ये एकजनाको मृत्यु भएको छ।

घाइतेहरूलाई आवश्यक पर्ने रगतका लागि नेपाल रेडक्रस सोसाइटीको पहलमा एमालेनिकट अनेरास्ववियुले रक्तदानको आयोजना गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको प्राविधिक टोली अस्पतालमा खटिएका छन्।

तस्बिरहरू :

सुझावित समाचार