गुल्सन २२ रन बनाएर आउट

टि-२० विश्वकप एसिया छनोट

शुक्रबार, १७ कार्तिक, २०८०
डिजिटल संस्करण

युएईविरुद्ध नेपालले दोस्रो विकेटको रूपमा गुल्सन झालाई गुमाएको छ। तीन चौकासहित २४ बलमा २२ रन बनाएका गुल्सनलाई बसिल हमिदले बोल्ड गरेका हुन्। 

९.३ ओभरको खेल जारी रहँदा नेपालले ६७ रन जोड्दा दुई विकेट गुमाएको छ। यसअघि ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भएका थिए।

सुझावित समाचार