नेपालविरुद्ध भृत्याको अर्धशतक

टि-२० विश्वकप एसिया छनोट

शुक्रबार, १७ कार्तिक, २०८०
डिजिटल संस्करण

युएईका तेस्रो नम्बरमा क्रिजमा आएका भृत्या अरविन्दले नेपालविरुद्ध अर्धशतक बनाएका छन्। 

उनले ४४ बलमा ६ चौका र दुई छक्कासहित ५३ रन बनाएका हुन्।

सुझावित समाचार