राष्ट्रिय सभाबाट विद्युतीय व्यापार विधेयक पारित

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण
राष्ट्रिय सभाबाट विद्युतीय व्यापार विधेयक पारित

फाइल तस्बिर

राष्ट्रिय सभाबाट ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक, २०८०’ पारित भएको छ। 

सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले पारित गरेको हो।

सुझावित समाचार