प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

शुक्रबार, १० कार्तिक, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई अध्यक्षबीच भेट भएको हो ।

भेटमा संयुक्त राष्ट्रसंघका महासचिव तथा कतारका राजाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  सो भेटमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे पनि छलफल भएको बताइएको छ ।  

सुझावित समाचार