दसैँका लागि काठमाडौं भित्रिए च्याङ्ग्रा [तस्बिरहरू]

सोमबार, २९ असोज, २०८०
डिजिटल संस्करण

दसैँका लागि भेडा च्याङ्ग्रा काठमाडौैं उपत्यका भित्रिएको छ। व्यापारीहरुले दसैँलाई लक्षित गरी चीनबाट काठमाडौं  च्याङ्ग्रा ल्याएका हुन्।

भक्तपुरको सल्लाघारीस्थित चौरमा व्यापारीहरुले जिउँदो च्याङ्ग्रा प्रतिकेजी १३५० रुपैयाँमा बिक्री गरिरहेका छन्। घटस्थापनामा राम्रो बिक्री भएको च्याङ्ग्रा अब फूलपातिदेखि धेरै बिक्री हुने व्यापारीहरुको भनाइ छ।

तस्बिरहरू ः

सुझावित समाचार