इजरायलमा फसेका नेपालीको उद्धारका लागि सरकारलाई दबाब दिन र आक्रमणमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ।
कृषि तथा वन विज्ञान क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका हुन्। विद्यार्थीहरूले युद्ध रोकेर शान्ति स्थापना गर्न अपिल गरेका छन्।
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गएका विद्यार्थी युद्धको घेरामा परेकाले उनीहरूलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउनसमेत माग गरिएको छ।
तस्बिरहरू :
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)
.jpg'_'.2023-10-10.jpg)