वर्षापछि खुलेको काठमाडाैं

बिहिबार, १८ असोज, २०८०
डिजिटल संस्करण

केही दिनदेखि परेको लगातारको वर्षा राेकिएपछि आज  काठमाडौं उपत्यका खुलेको छ। मौसम खुलेसँगै काठमाडौं उपत्यकाबाट देखिने दृश्य हेर्न लायक बनेका छन्। 

आज डाँडाकाँडाका साथै हिमालहरू पनि छर्लंग देखिएका छन्। ललितपुरस्थित सन्तानेश्वर मन्दिरपरिसरबाट देखिएका केही दृश्यहरू : 

सुझावित समाचार