एसियाडबाट फर्केको क्रिकेट टोलीलाई एयरपोर्टमा स्वागत [तस्बिरहरू]

बिहिबार, १८ असोज, २०८०
डिजिटल संस्करण

१९औँ एसियाड खेलेर चीनबाट स्वदेश फिर्ता भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भव्य स्वागत गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित राष्ट्रिय टोलीलाई स्वागत गरिएको हो।

पहिलो क्वार्टरफाइनलमा भारतसँग २३ रनले पराजित भए पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै रेकर्डहरू बनाएको छ। 

तस्बिरहरू :

सुझावित समाचार