जितपछि दशरथ रंगशालाका रोमाञ्चक क्षण तस्बिरमा

सोमबार, ८ असोज, २०८०
डिजिटल संस्करण

माल्दिभ्सलाई ४–१ ले हराउँदै नेपाल साफ यू– १९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। माल्दिभ्समाथि सहज जित निकालेपछि नेपाली टाेलीले जित सेलिब्रेसन गरेकाे छ।   

सोमबार दशरथ रंगशालामा नेपाल सहज जित निकल्दै समूह ‘ए’को उपविजेता बनेको हो। पाकिस्तान दुई खेलबाट चार अंकसहित विजेता बन्यो। 

नेपालको जितमा समीर तामाङले दुई तथा प्रशान्त लक्षम र नीराजन धामीले एक–एक गोल गरे । माल्दिभ्सका लागि अदाम लयान रासिदले गोल गरेका हुन्। 

तस्बिरहरू :

सुझावित समाचार