भेस्पा र अप्रिलियामा नगद छुट योजना

सोमबार, ८ असोज, २०८०
डिजिटल संस्करण

चाडपर्वको समय नजिकिँदै गर्दा नेपालका लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले नगद छुट योजना ल्याएको छ । 

कम्पनीले कुनै पनि भेस्पा वा अप्रिलियाको खरिदमा ४० हजार रुपैयाँ नगद छुटको योजना ल्याएको जनाएको छ । यो अफरमा कुनै पनि किसिमका सर्तहरू नरहेको र योजना सीमित अवधिका लागि मात्र रहेको कम्पनीको भनाइ छ । 

सुझावित समाचार