एनआइसी एसिया लघुवित्तको कम्पनी सचिवमा पौडेल

आइतबार, ७ असोज, २०८०
डिजिटल संस्करण

एनआइसी एसिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका छन् । शुक्रबार बसेकोे सञ्चालक समितिको १८४औँ बैठकबाट पौडेललाई संस्थाको कम्पनी सचिव पदमा नियुक्ति गर्ने निर्णय गरिएको हो । पौडेल कम्पनी सचिवमा नियुक्त हुनुअघि यसै संस्थामा प्रमुख रणनीति अधिकृतका रूपमा कार्यरत थिए ।  

सुझावित समाचार