प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

सोमबार, १ असोज, २०८०
डिजिटल संस्करण

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच  भेटवार्ता भएको छ । न्युयोर्कस्थित मुख्यालयमा आइतबार उनीहरूबीच भेटवार्ता भएको हाे । 

भेटमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडिसी, विकास, आपसी सहकार्य र साझेदारीलगायतका विषयमा छलफल भएको छ।

सुझावित समाचार