लुम्बिनी प्रदेशको बर्खे अधिवेशन अन्त्य

बुधबार, २७ भदौ, २०८०
डिजिटल संस्करण

लुम्बिनी प्रदेशको बर्खे अधिवेशन अन्त्य भएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य गरिएको हो । 

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले चालू अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलवासेले विज्ञप्ति जारी गरी अधिवेशन अन्त्य भएको जनाएकी छिन् ।

सुझावित समाचार