नेम्वाङलाई श्रद्धाञ्जली दिन शीर्ष नेताहरू च्यासलमा

मंगलबार, २६ भदौ, २०८०
डिजिटल संस्करण

संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। श्रद्धाञ्जलीका लागि उनको शव च्यासलस्थित एमाले पार्टी कार्यालयमा राखिएको छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी छिन्। अध्यक्ष केपी ओलीसहित पार्टीका नेताहरू तथा प्रतिनिधिसभाका सभामुख, उपसभामुख एवं अन्य दलका नेताहरू पनि च्यासल पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन्।

तस्बिरहरू :

सुझावित समाचार