काठमाडौं महानगरपालिका– १६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गरिएको छ। श्रद्धाञ्जलीका लागि रिजालको शव प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राखिएको थियो।
डेंगुबाट संक्रमित भएका रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हाे। उनको शवलाई १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा राखिने र अपराह्न २ः३० बजे दाहसंस्कार गर्ने तयारी छ।
तस्बिरहरू :
.jpg'_'.2023-09-07.jpg)
.jpg'_'.2023-09-07.jpg)
.jpg'_'.2023-09-07.jpg)
.jpg'_'.2023-09-07.jpg)
.jpg'_'.2023-09-07.jpg)