नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले गरे पदबहाली (फोटोफिचर)

मंगलबार, ५ भदौ, २०८०
डिजिटल संस्करण

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदबहाली गरेका छन्। 

राष्ट्रपति रामचन्द्र पौडेलबाट आज शीतलनिवासमा शपथ लिएका प्रधानन्यायाधीश श्रेष्ठले आजै सर्वोच्च अदालत पुगेर पदबहाल गरेका हुन्। 

उनलाई अदालतमा भव्य स्वागत गरिएको थियो। 

पदबहालीसँगै उनले पेसी तथा तारिख व्यवस्थापनको काम स्वाचालित प्रणालीबाट गर्ने पहिलो निर्णय गरेका छन्। 

सुझावित समाचार