सिजेरियाको १९ सय वर्ष पुरानो समुद्री पर्खाल भत्कियो

सोमबार, ४ भदौ, २०८०
डिजिटल संस्करण
सिजेरियाको १९ सय वर्ष पुरानो समुद्री पर्खाल भत्कियो

तस्बिर : इजरायली पुरातात्विक प्राधिकरण

सिजेरियाको प्रसिद्ध पुरातन रोमन एक्वेडक्ट प्रणालीमा रहेको बाँध भत्किएको छ। उक्त बाँध संरचना स्थानीय समयानुसार शुक्रबार बिहान भत्किएको हो।

इजरायली पुरातात्विक प्राधिकरणका अनुसार भत्किएको खण्ड करिब एक हजार नाै सय वर्ष पहिले सम्राट हेड्रियनको समयमा निर्माण गरिएको थियो। सिन्ह्वा/न्युज एजेन्सी नेपाल 

सुझावित समाचार