नक्कली सर्टिफिकेट कसुरमा कांग्रेस सांसद सुनीलकुमार शर्मा पक्राउ

बिहिबार, २५ साउन, २०८०
डिजिटल संस्करण

कांग्रेस सांसद सुनील शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ।

नक्कली सर्टिफिकेट कसुरमा बिहीबार दिउँसो साढे ३ बजे आफ्नै निवासबाटै मेडिकल व्यवसायीसमेत रहेका शर्मालाई सिआइबीले पक्राउ गरेकाे हाे। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतका अनुसार सांसद शर्मा नम्कली सर्टिफिकेट कसुरमा पक्राउ परेका हुन्। उनका अनुसार सांसद शर्माको ब्याचलर डिग्रीको सर्टिफिकेट नक्कली छ। 

सुझावित समाचार