शिक्षा विधेयकविरुद्ध निजी विद्यालयका सञ्चालकहरू सडकमा [फाेटाेफिचर]

बिहिबार, २५ साउन, २०८०
डिजिटल संस्करण

शिक्षा विधेयकको विरोधमा प्याब्सन केन्द्रीय कार्यसमितिले प्रदर्शन गरेको छ। पूर्वघोषित आन्दोलनका क्रममा कार्यसमितिले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो। 

प्रदर्शनकारीले सामुदायिक शिक्षा सुधार, निजी शिक्षा नबिगार, संस्थागत वा सामुदायिक शिक्षा छनोटको अधिकार प्रदान गर, शिक्षामा समान अवसर, अवसरमा समान पहुँचलगायतका नारा लगाएका छन्। 

सुझावित समाचार