आइतबार साँझ सामाखुसी खोलाले बगाएर बेपत्ता बालक अझै भेटिएका छैनन्। सशस्त्र प्रहरीको टोलीले बालकको खोजीकार्य जारी राखेको छ।
सामाखुसीस्थित रानीबारीका बालकलाई आइतबार सामाखुसी खोलामा आएको बाढीले बगाएको थियो। हिजो बेलुका अबेरसम्म विपत् व्यवस्थापन महाशाखाका तालिमप्राप्त प्रहरीसहितको टोलीले खोजी गरेको थियो।
सोमबार एपिएफकाे टोली बाढीमा बेपत्ता बालककाे खाेजी गर्दै चोभार क्षेत्र हुँदै चाल्नाखेल पुगेकाे छ। बालक अझै भेटिएका छैनन्।
.jpg'_'.2023-07-24.jpg)
.jpg'_'.2023-07-24.jpg)
.jpg'_'.2023-07-24.jpg)
.jpg'_'.2023-07-24.jpg)
.jpg'_'.2023-07-24.jpg)
.jpg'_'.2023-07-24.jpg)
.jpg'_'.2023-07-24.jpg)
.jpg'_'.2023-07-24.jpg)
.jpg'_'.2023-07-24.jpg)
.jpg'_'.2023-07-24.jpg)