झरीमय काठमाडौं [तस्बिरहरू]

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालनजिक) अवस्थित रहेको छ।

आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा तथा झरी परिरहेको छ। अहिले भने काठमाडाैंमा झरी केही कम भएकाे छ।

सुझावित समाचार