लुम्बिनी प्रदेश सभा बैठक ३० असारमा

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण
लुम्बिनी प्रदेश सभा बैठक ३० असारमा

फाइल तस्बिर

लुम्बिनी प्रदेश सभाको आगामी बैठक ३० असारमा बस्ने भएको छ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार दोस्रो अधिवेशनको १९औँ बैठक ३० असार शनिबार बस्ने तय भएको हो। सोही दिन प्रदेश निजामती सेवा ऐन टेबुल हुन सक्ने अनुमान गरिएको छ।

सुझावित समाचार