शोकमग्न पेरिसडाँडा [तस्बिरहरू]

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण

अन्तिम श्रद्धाञ्जलीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी सीता दाहालको पार्थिव शरीर पशुपतितर्फ लगिँदै छ।

पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि उनकाे शव अन्तिम संस्कारका लागि पशुपतितर्फ लगिँदै छ। दाहालको निधनको दुःखद घडीमा पेरिसडाँडा शोकमग्न छ। उनको बुधबार बिहान ८ः३३ मा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

सुझावित समाचार