सर्‍याे कांग्रेस केन्द्रीय समिति बैठक

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन २ गते दिउँसो १ बजे बस्ने तय भएको कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए।

सुझावित समाचार