सीता दाहालको निधन : नर्भिकदेखि पेरिसडाँडासम्म जे देख्यौँ (फोटोफिचर)

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका सल्लाहकार एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसंगिनी सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । नर्भिक अस्पतालबाट उनको पार्थिव शरीर पेरिसडाँडा ल्याइएको हो । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :

सुझावित समाचार