गजेन्द्रनारायण सिंह अस्पताल जलमग्न (फोटोफिचर)

बुधबार, २० असार, २०८०
डिजिटल संस्करण

वर्षाको पानी निकास नहुँदा सप्तरीको गजेन्द्रनारायण अस्पताल डुबानमा परेको छ । मंगलबार रातिदेखि परेको अविरल वर्षापछि पानी निकास नहँदा अस्पताल लजमग्न भएकाे हो। 

बाढीका कारण अस्पतालको सिटी स्क्यान, एक्सरे र ओपिडी सेवा प्रभावित भएको अस्पताल प्रशासनले जनाएको छ। गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीको एक मात्र सरकारी अस्पताल हो । 

See More On

सुझावित समाचार