गमलामा फूलेका फूलले बढाउँदै सहरको सुन्दरता [तस्बिरहरू]

सोमबार, १८ असार, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले विभिन्न स्थानका सडकमा फूलका गमला राखेपछि सहरको सुन्दरता बढेको छ।महानगरपालिकाले गत शनिबारदेखि मौसमी फूलका गमला राख्न सुरु गरेको हो।

महानगरपालिकाले सुरु गरेको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न फूल र विरुवा रोपेका गमलाहरू राखिएको छ। अहिले नगरपालिकाले बिजुलीबजार, प्रदर्शनीमार्ग र शंकरदेव क्षेत्रका सडकमा फूलका गमला राखेको छ।

सुझावित समाचार