राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यालय खुमलटारमा धान रोपाइँ कार्यक्रम आयोजना गरिएको छ। २०औँ राष्ट्रिय धान दिवसको अवसरमा कृषि विभागले खुमलटारमा धान रोपाइँ कार्यक्रम गरेको हो।
कार्यक्रममा उपस्थित कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल पनि सहभागी भएका थिए। उनले हिलोमा धान रोप्नुका साथै ट्याक्टर पनि चलाएका थिए।
हेर्नुहाेस् तस्बिरहरू :
.jpg'_'.2023-06-30.jpg)
.jpg'_'.2023-06-30.jpg)
.jpg'_'.2023-06-30.jpg)
.jpg'_'.2023-06-30.jpg)
.jpg'_'.2023-06-30.jpg)
.jpg'_'.2023-06-30.jpg)
.jpg'_'.2023-06-30.jpg)