ललितानिवास प्रकरणका आरोपीलाई सरकारी वकिलको कार्यालय लगिँदै [तस्बिरहरू]

बुधबार, १३ असार, २०८०
डिजिटल संस्करण

ललितानिवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेकाहरूलाई बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगेको छ। 

यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, मालपोत कर्मचारी गोपाल कार्कीलगायत सातजनालाई सिआइबीले मंगलबार पक्राउ गरेको थियो। 

सुझावित समाचार