मेयर बालेन्द्रकी शिक्षा सल्लाहकार अर्यालले दिइन् राजीनामा

बुधबार, ६ असार, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाकी शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा घोषणा गरेकी छिन्। 

 मेयर बालेन्द्र साहका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार अर्यालले पदबाट राजीनामा दिएको घोषणा गरेकी छिन्। 

उनले मेयर साहको पछिल्लो समय शैक्षिक गतिविधिहरूमा नियन्त्रण गर्नेलगायत कार्य लोकतान्त्रिक नभएको र उनी भिडको मनोविज्ञानमा लागेको आरोप लगाउँदै आफू जिम्मेवारीबाट अलग भएको बताएकी छिन्। 
 

सुझावित समाचार