बागमतीले ल्यायो ६२ अर्ब ७८ करोड ९० लाखको बजेट (पूर्णपाठसहित)

शुक्रबार, १ असार, २०८०
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि ६२ अर्ब ७८ करोड ९० लाख रुपैयाँबराबरको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले शुक्रबार प्रदेश सभा बैठकमा चालू आर्थिक वर्षको भन्दा सानो आकारको बजेट प्रस्तुत गरेका हुन्।

मन्त्री लामाले चालूतर्फ २६ अर्ब ७० करोड २७ लाख र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ विनियोजन गरेका छन। वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।

हेर्नुहाेस् पूर्णपाठ ः

सुझावित समाचार