हाजिर गरेर निस्कने कर्मचारीमाथि निगरानी [फोटोफिचर]

बिहिबार, ३२ जेठ, २०८०
डिजिटल संस्करण

सिंहदरबारमा कार्यरत कर्मचारीहरू हाजिरी गर्ने र व्यक्तिगत काममा निस्कने गुनासो बढेपछि राष्ट्रिय सतर्कता केन्द्रले यस्ता कर्मचारीमाथि निगरानी गरेको छ।

बिहीबार सिंहदरबारको दक्षिण गेटमा राष्ट्रिय सतर्कता केन्द्रले हाजिरी गरेर निस्केका कर्मचारीमाथि यसरी निगरानी गरेको थियो। 

सुझावित समाचार