समान व्यवहार र अधिकारका लागि प्राइड र्‍याली

शनिबार, २७ जेठ, २०८०
डिजिटल संस्करण

लैंगिक तथा यौनिक अल्पसंख्यकहरूले शान्तिबाटिकाबाट नक्सालको नारायणचौरसम्म प्राइड र्‍याली निकालेका छन्। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हकहित र अधिकारका लागि र्‍याली निकालिएको हो।

एलजिबिटिआइक्यू समुदायले विश्वमा नै जुन महिनालाई प्राइड महिनाको रूपमा मनाउने गरका छन्। त्यसैअन्तर्गत आज नेपालमा पनि प्राइड र्‍याली निकालिएको हो।

तस्बिरहरू :

सुझावित समाचार