उफ् गर्मी ...

बिहिबार, १८ जेठ, २०८०
डिजिटल संस्करण

पछिल्ला केही दिनयता देशका अधिकांश स्थानमा गर्मी बढेको छ। गर्मी बढ्दै गएपछि काठमाडौंमा घामको रापबाट बच्न मानिसहरू विभिन्न तरिका अपनाइरहेका छन्।

गर्मी बढेसँगै आइसक्रिम, लस्सी, जुस, छाता पसलमा भिडभाड बढ्दै गएको छ। गर्मीबाट जोगिन हातेपंखा तथा छाता किन्नेहरूको भिड बजारमा बढ्दै गएको देखिन्छ।

See More On

सुझावित समाचार