नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन [तस्बिरहरू]

मंगलबार, १६ जेठ, २०८०
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी सबैलाई कारबाहीको माग गर्दै एकीकृत समाजवादी पार्टीका भ्रातृ संस्थाहरूले प्रदर्शन गरेका छन्।

दोषीलाई कडा कानुनी कारबाहीका लागि जनदबाब दिन उक्त पार्टीसम्बद्ध संस्थाहरूले माइतीघरमा र्‍यालीसहित प्रदर्शन गरेका हुन्। माइतीघर मण्डलाबाट सुरु भएको र्‍याली नयाँबानेश्वरमा पुगी सभामा परिणत भएको छ।

सुझावित समाचार