दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाइने

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाइने

फाइल तस्बिर ।



सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ बाट दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको निर्माण सुरु गर्ने भएको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। 

धेरै पहिलादेखि त्यहाँ सुक्खा बन्दरगाह बनाउने भने पनि अझै निर्माण सुरु भएको छैन। आयोजनाको अध्ययनलगायतका काम सम्पन्न भइसकेको छ। 
अब आगामी आर्थिक वर्षबाट निर्माण सुरु गर्ने सरकारको योजना छ।

सुझावित समाचार