मन्त्रिपरिषद्बाट नयाँ बजेट पारित

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

आगामी आर्थिक वर्ष ०८०/८१ को लागि विनियोजित बजेट मन्त्रिपरिषद्बाट पारित भएको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो। 

केहीबेरपछि बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रिपरिषद्बाट पारित बजेट प्रस्तुत गर्नेछन् । 

सुझावित समाचार