एमाले सचिवालय बैठक सुरु, नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल हुने

मंगलबार, २६ बैशाख, २०८०
डिजिटल संस्करण

नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीले देशभर सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा हुनेछ। 

साथै यस बैठकले वैशाख २८–३० गतेसम्म चल्ने पार्टीको केन्द्रीय समितिको बैठकका एजेन्डासमेत तय गर्ने एमाले नेता विष्णु रिजालले जानकारी दिए। 

सुझावित समाचार